९ कात्तिक, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् ।
शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथलगत्तै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
प्रधानन्न्यायाधीश प्रकाशमानसिंह राउतसँगै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
स्रोतका अनुसार सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा बुझ्नका लागि उनी सर्वोच्च परिसरमा पुगेको अदालत स्रोतले बताएको छ ।
यसअघि पनि सरकारका प्रतिनिधिहरूले निरीक्षण गरेका थिए ।
बुधबारदेखि सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ । सोही पेरिफेरिमा उनी आज सर्वोच्च अदालत पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4