+
+
Shares

भन्सार छलीका २ लाख बढी सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १७:३०

१३ कात्तिक, काठमाडौं । रौतहटमा भन्सार छलेर भित्र्याइएका करिब २ लाखभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ ।

चिनी, लत्ता कपडा लगायतका दुई लाख ४३ हजार ८१० रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?