+
+
Shares

जिसुसलाई गृहको निर्देशन : निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउनू

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते २१:४१

१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समिति (जिसुस) सँग निर्देशन गरेको छ ।

गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले बिहीबार एक पत्र जारी गरी जेनजी प्रदर्शनका क्रममा मानवीयसँगै सार्वजिनक र निजी क्षेत्रको सम्पत्ति हानी नोक्सानी भएकोबारे जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेत सहभागी हुनेगरी  जिल्ला उद्योग वाणिज्य संघ लगायतसँग बैठक गरेर समन्वय गर्न निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?