+
+
Shares

रुख टमाटरको मूल्य बढ्यो

आज भने रुख टमाटरको मूल्य थोकमा किलोको न्यूनतम १ सय २० देखि अधिकतम १ सय ५० र औसत १ सय ३६ रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा रुख टमाटरको मूल्य आइतबार थोकमा प्रतिकिलो औसत ३६ रुपैयाँले बढेर १ सय ३६ रुपैयाँ पुगेको छ।
  • शनिबार रुख टमाटरको थोक मूल्य न्यूनतम ९० देखि अधिकतम १ सय १० रुपैयाँ र औसत १ सय रुपैयाँ थियो।
  • असोज अन्तिम साता कालीमाटी बजारमा रुख टमाटरको थोक मूल्य न्यूनतम १ सय ७० देखि अधिकतम १ सय ९० रुपैयाँसम्म थियो।

१६ कात्तिक, काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार रुख टमाटरको मूल्य बढेको हो ।

आज आइतबार रुख टमाटरको मूल्य प्रतिकिलो थोकमा औसत ३६ रुपैयाँ बढेको छ । हिजो शनिबार प्रतिकिलो थोकमा न्यूनतम ९० देखि अधिकतम १ सय १० र औसत १ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज भने रुख टमाटरको मूल्य थोकमा किलोको न्यूनतम १ सय २० देखि अधिकतम १ सय ५० र औसत १ सय ३६ रुपैयाँ कायम छ ।

यस्तै असोज अन्तिम साता भने कालीमाटी बजारमा रुख टमाटर प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम १ सय ९० रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?