News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा तने बोडीको भाउ घटेर शुक्रबार प्रतिकिलो औसत १५ रुपैयाँले कम भएको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार तने बोडी प्रतिकिलो १ सय ७० रुपैयाँमा किनबेच भएको थियो।
- कात्तिक दोस्रो साता तने बोडी प्रतिकिलो १ सय ८ रुपैयाँमा किनबेच भएको थियो।
२१ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तने बोडीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार तने बोडीको भाउ घटेका देखाएको हो ।
आज शुक्रबार तने बोडी प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा १ सय ७० रुपैयाँमा किनबेच भएको तने बोडी आज प्रतिकिलो १ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
कात्तिक दोस्रो साता भने तने बोडी प्रतिकिलो १ सय ८ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4