News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले २४ कात्तिक सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरी पूजा अर्चना गरिन्।
- प्रधानमन्त्री कार्कीले मन्दिरमा टीका र माला ग्रहण गरिन्।
- पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूले प्रधानमन्त्री कार्कीलाई स्वागत गरे।
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् ।
त्यहाँ प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।
तस्वीरहरू : केशव थापा/प्रधानमन्त्रीको सचिवालय






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4