+
+
Shares

गाजा शान्ति योजनाको प्रस्ताव द्रुत कार्यान्वयन गर्न आग्रह

रासस रासस
२०८२ कात्तिक २९ गते ६:१५

२९ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका, संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरेबिया र टर्की लगायत धेरै अरब र मुस्लिम बहुल राष्ट्रहरूले शुक्रबार संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्लाई गाजाका लागि डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी प्रस्ताव पारित गर्न आह्वान गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इन्डोनेसिया, पाकिस्तान, जोर्डन र टर्कीले सुरक्षा परिषद्को प्रस्तावलाई संयुक्त रूपमा समर्थन गर्ने बताएका छन् ।

अमेरिकी प्रस्तावसँगै गाजामा शान्ति स्थापनासँगै त्यहाँको पुनः संरचनाका लागि रूसले गाजाबारे एक प्रतिस्पर्धी मस्यौदा प्रस्ताव गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?