२ मंसिर, काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् ।
आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4