६ मंसिर, काठमाडौं । नेकपा एमालेले आयोजना गरेको वृहत् जनसभा जारी छ । अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिररहेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा एमालेले आज ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरेको हो ।
जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।
अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ताहरू भेला हुन थालेका छन् । उनीहरू पार्टीको झण्डा र विभिन्न प्लेकार्डसहितका ब्यानर बोकेर पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4