+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण किन सार्वजनिक गरिएन ?

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण किन सार्वजनिक गरिएन भनेर सोधेका थिए ।जवाफमा मन्त्री खरेलले सम्पत्ति विवरण प्रक्रियामै रहेको  दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १७:४५

९ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पति विवरण सार्वजनिक गरिसकेको बताएका छन् । त्यसलाई सार्वजसनक गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिने उनको जवाफ छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण किन सार्वजनिक गरिएन भनेर सोधेका थिए ।जवाफमा मन्त्री खरेलले सम्पत्ति विवरण प्रक्रियामै रहेको  दिए ।

‘सम्पति विवरण हामीले ६० दिनभित्र बुझाउनुपर्ने रहेछ। त्यसअनुसार प्रधानमन्त्री र मन्त्रीहरू हामीले सम्पति विवरण बुझाइसकेका छौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको छ’ उनले भने, ‘प्रक्रियामै भएकोले सम्भवत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?