फाइल तस्वीर ।
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रशिक्षक पाइलट विजय लामा र वरिष्ठ क्याप्टेन सोनी रानालाई ककपिटमा फोटोग्राफी/भिडियोग्राफी नियम उल्लंघन गरेको कारण ग्राउन्डेड गरेको छ।
- प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्म दुवै क्याप्टेन जहाज उडाउन पाउने छैनन्।
- क्याप्टेन विजय लामाले यसअघि पनि पटक–पटक यही कारणले कारबाही भोगिसकेका छन्।
१२ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमका प्रशिक्षक पाइलट विजय लामा र वरिष्ठ क्याप्टेन सोनी राणा ‘ग्राउन्डेड’ भएका छन् ।
ककपिटमा हुँदा फोटोग्राफी/भिडियोग्राफी गर्न नपाउने सम्बन्धी नियम उल्लघंन गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै क्याप्टेनलाई कारबाही गरेको हो ।
प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्म उनीहरूले जहाज उडाउन पाउने छैनन् । क्याप्टेन लामा यसअघि पनि पटक–पटक यही कसुरमा कारबाहीमा परिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4