१५ मंसिर, विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएर जिल्ला सचिव बनेका उनी सोमबार विराटनगरमा आयोजित एकता सन्देशसभामा पार्टी प्रवेश गरेका हुन् ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतले उनलाई स्वागत गरे ।
पार्टी प्रवेश गर्दै खतिवडाले नेकपा एमालेले कम्युनिस्ट सिद्धान्त छाडेका कारण नेकपामा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4