+
+
Shares

बैकुण्ठ अर्याल सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १९:१४

१५ मंसिर, काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

हाल उनी सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?