+
+
WC Series
जनकपुर बोल्ट्स 2025
133/2 (12.6)
VS
४२ बलमा ४४ रन आवश्यक
चितवन राइनोज 2025
176/4 (20)
Shares

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १४:२९

१६ मंसिर, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?