+
+
WC Series
विराटनगर किंग्स 2025
0/0 (0.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाले गठन गर्‍यो प्रदर्शन संयोजन समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १६:००

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन संयोजन समिति गठन गरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाही संयोजक रहेको चार सदस्यीय संयोजन समिति गठन गरिएको हो ।

राप्रपाको धारणा देशभर पुर्‍याउन, सभा, विरोध प्रदर्शनको व्यवस्थापन गर्न केन्द्रीय संयोजन समिति बनाएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयोजन समितिका अन्य सदस्यहरुमा प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री धनबहादुर बुढा र सहमहामन्त्री रविन्द्र प्रताप शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?