+
Home Sports Cricket NPL- Nepal Premier League 2025 विराटनगर किंग्स VS लुम्बिनी लायन्स
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १७, बुधबार
विराटनगर किंग्स
१४४/८
20 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
१४५/५
17.5 overs
Lumbini Lions won by 5 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Prageeth Rambukwella, Raveendra Wimalasiri
विराटनगर किंग्स 2025 लुम्बिनी लायन्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि दुई खेल हुँदैछन् । पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै छन् । बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेल अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार, शुभ रात्रि ।
लुम्बिनीका शेर मल्ल प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
अष्ट्रेलियन ब्याटर डार्शी सर्टले एनपीएलमा पहिलो अर्धशतक प्रहार गरेपछि लुम्बिनी लायन्सले लगातार दोस्रो जित हात पारेको हो । उनले ५७ रन जोडे । निरोशन डिकवेलाको आगमनपछि लुम्बिनीको मिडल अर्डर राम्रो देखिएको छ । आजपनि डिकवेलाले अविजित २९ रन योगदान गरे । यस्तै चौथो नम्बरमा ब्याटिङ गरेका सन्दिप जोराले पनि २४ रन योगदान गरे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले र सुभाष भण्डारीले २-२ विकेट लिए । लुम्बिनीले अब आफ्नो अन्तिम लिग खेल जनकपुर बोल्ट्ससँग खेल्नेछ । उक्त खेलमा जितेमा प्लेअफ पुग्ने सम्भावना कायम छ ।
लुम्बिनी लायन्सले लगातार दोस्रो तथा समग्रमा तेस्रो जित निकालेको छ । प्लेअफ सम्भावना कायमै राखेको छ ।
१७.५
1w

बसिर अहमदको बलमा निरोशन डिक्‍वेला - वाइड

SCORES LEVEL
१७.४
1

बसिर अहमदको बलमा शेर मल्ल - १ रन

१७.३
W

बसिर अहमदको बलमा दिलिप नाथ - आउट

ठूलो शट हानेर गेम फिनिस गर्ने प्रयास थियो । लङअफमा साम हिजलेटले क्याच लिएका छन् ।

१७.२
4

बसिर अहमदको बलमा दिलिप नाथ - चौका

डाउन द ग्राउन्ड चौका भएको छ ।

१७.१
1

बसिर अहमदको बलमा निरोशन डिक्‍वेला - १ रन

बलिङमा बसिर अहमद आएका छन् ।
१७ ओभर समाप्त - ६ रन निरोशन डिक्‍वेला: २८ दिलिप नाथ: १२
लुम्बिनी लायन्स 2025: १३८-४ लक्ष्यः १४५
१६.६
1

मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्‍वेला - १ रन

१६.५
2

मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्‍वेला - २ रन

१६.४
1

मर्चेन्ट डे लाङको बलमा दिलिप नाथ - १ रन

हेलमेटमा लागेको थियो दिलिपको । फिजियो कन्कसन चेकका लागि आएका छन् ।
१६.३
.

मर्चेन्ट डे लाङको बलमा दिलिप नाथ - नो रन

१६.२
1

मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्‍वेला - १ रन

१६.१
1

मर्चेन्ट डे लाङको बलमा दिलिप नाथ - १ रन

१६ ओभर समाप्त - ८ रन निरोशन डिक्‍वेला: २४ दिलिप नाथ: १०
लुम्बिनी लायन्स 2025: १३२-४ लक्ष्यः १४५
सन्दीपको स्पेल सकिएको छ । ४ ओभरमा २० रन दिएर २ विकेट लिए ।
१५.६
.

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - नो रन

१५.५
1

सन्दीप लामिछानेको बलमा दिलिप नाथ - १ रन

१५.४
1

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - १ रन

१५.३
.

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - नो रन

१५.३
1w

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - वाइड

१५.२
1

सन्दीप लामिछानेको बलमा दिलिप नाथ - १ रन

१५.१
4

सन्दीप लामिछानेको बलमा दिलिप नाथ - चौका

रिभर्स गरेर खेलेका छन् । डिप ब्याक पोइन्टमा चौका भएको छ ।

१५ ओभर समाप्त - ९ रन दिलिप नाथ: ४ निरोशन डिक्‍वेला: २३
लुम्बिनी लायन्स 2025: १२४-४ लक्ष्यः १४५
१४.६
1

जर्ज मन्सेको बलमा दिलिप नाथ - १ रन

१४.५
1

जर्ज मन्सेको बलमा निरोशन डिक्‍वेला - १ रन

१४.४
.

जर्ज मन्सेको बलमा निरोशन डिक्‍वेला - नो रन

१४.३
4

जर्ज मन्सेको बलमा निरोशन डिक्‍वेला - चौका

१४.२
2

जर्ज मन्सेको बलमा निरोशन डिक्‍वेला - २ रन

१४.१
1

जर्ज मन्सेको बलमा दिलिप नाथ - १ रन

बलिङमा जर्ज मन्से आएका छन् । उनले कम्पिटेटिभ क्रिकेटमा यसअघि कहिले पनि बलिङ गरेका छैनन् ।
१४ ओभर समाप्त - ४ रन निरोशन डिक्‍वेला: १६ दिलिप नाथ: २
लुम्बिनी लायन्स 2025: ११५-४ लक्ष्यः १४५
१३.६
.

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - नो रन

१३.५
1

सन्दीप लामिछानेको बलमा दिलिप नाथ - १ रन

१३.४
1

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - १ रन

१३.३
1

सन्दीप लामिछानेको बलमा दिलिप नाथ - १ रन

सर्ट ४४ बलमा ५७ रन बनाएर आउट भएका छन् ।
ब्याटिङमा दिलिप नाथ आएका छन् ।
१३.२
W

सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - आउट

सन्दीप लामिछानेको बलमा लोकेश बमबाट क्याच आउट

ठूलो शटका लागि गएका थिए शर्ट । तर डिप मिडविकेटमा लोकेश बमले क्याच पूरा गरेका छन् । अर्त्धशतक प्रहार गरेका शर्ट आउट भएका छन्।

१३.१
1

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - १ रन

१३ ओभर समाप्त - १३ रन निरोशन डिक्‍वेला: १४ डार्शी शर्ट: ५०
लुम्बिनी लायन्स 2025: १११-३ लक्ष्यः १४५
१२.६
1b

मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्‍वेला - बाई

१२.६
2nb

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो बल

हाइ फूल टस छ । यो नो बल हुनेछ । १ रन लिएका छन् । फ्री हिट अब ।

१२.५
1

मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्‍वेला - १ रन

१२.४
1

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - १ रन

१२.३
.

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो रन

१२.३

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - ० रन

१२.२
4

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - चौका

मिडअफको माथिबाट खेलेका छन् । फेरि चौका भएको छ ।

डार्सी सर्टले एनपीएलमा पहिलो अर्धशतक प्रहार गरेका छन् ।
१२.१
4

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - चौका

३९ बलमा अर्धशतक पूरा गरेका छन् शर्टले । डाउन द ग्राउन्ड चौका प्रहार गरे ।

50 RUNS हाफ सेन्चुरी !

१२ ओभर समाप्त - १६ रन डार्शी शर्ट: ४१ निरोशन डिक्‍वेला: १३
लुम्बिनी लायन्स 2025: ९८-३ लक्ष्यः १४५
११.६
1

नारायण जोशीको बलमा डार्शी शर्ट - १ रन

११.५
6

नारायण जोशीको बलमा डार्शी शर्ट - छक्का

लङअफमा छक्का प्रहार गरेका छन्। मिडिया बक्समा पुगेको छ बल । मिडियाकर्मी भने सुरक्षित नै छन् !!!

११.५
7nb

नारायण जोशीको बलमा डार्शी शर्ट - नो बल

फ्रन्टफूट नो बल थियो । डिप फाइन लेगमा छक्का पनि भएको छ । अब फ्री हिट ।

११.४
1

नारायण जोशीको बलमा निरोशन डिक्‍वेला - १ रन

११.३
1

नारायण जोशीको बलमा डार्शी शर्ट - १ रन

११.२
.

नारायण जोशीको बलमा डार्शी शर्ट - नो रन

स्लोअर शर्ट बल थियो । पूल गर्न मिस गरेका छन् । छातीमा लागेको छ बलले ।

११.१
.

नारायण जोशीको बलमा डार्शी शर्ट - नो रन

टीयू एन्डबाट नारायण जोशी आएका छन् बलिङमा ।
११ ओभर समाप्त - १३ रन निरोशन डिक्‍वेला: १२ डार्शी शर्ट: ३३
लुम्बिनी लायन्स 2025: ८२-३ लक्ष्यः १४५
पहिलो र दोस्रो ओभरमा शानदार बलिङ गरेका सुवासले अन्त्य राम्रो गर्न सकेनन् । ४ ओभरको स्पेल सकाएका छन् । ३० रन दिएर २ विकेट लिए ।
१०.६
6

सुवास भण्डारीको बलमा निरोशन डिक्‍वेला - छक्का

इन्साइड आउट कभरको माथिबाट शानदार छक्का प्रहार गरेका छन् डिक्वेलाले ।

१०.५
4

सुवास भण्डारीको बलमा निरोशन डिक्‍वेला - चौका

रिभर्स खेलेका छन् । शर्ट थर्डम्यानमा रहेका प्रतिशले रोक्न सकेनन् । चौका भएको छ ।

१०.४
.

सुवास भण्डारीको बलमा निरोशन डिक्‍वेला - नो रन

१०.३
1

सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन

१०.२
1

सुवास भण्डारीको बलमा निरोशन डिक्‍वेला - १ रन

१०.१
1

सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन

लङअनमा एक रनका लागि खेलेका छन् ।

१० ओभर समाप्त - ४ रन डार्शी शर्ट: ३१ निरोशन डिक्‍वेला: १
लुम्बिनी लायन्स 2025: ६९-३ लक्ष्यः १४५
९.६
1

सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन

९.५
.

सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - नो रन

९.४
.

सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - नो रन

९.३
1

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - १ रन

९.३
1w

सन्दीप लामिछानेको बलमा निरोशन डिक्‍वेला - वाइड

ब्याटिङमा निरोशन डिक्‍वेला आएका छन् ।
सन्दीपले जोराको विकेट लिएपछि विराटनगरले मोमेन्टम ब्रेक गरेको छ ।
DRINKS BREAK !!!
९.२
W

सन्दीप लामिछानेको बलमा सन्दीप जोरा - आउट

सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट

LBW !!! सन्दीपलाई सफलता । सन्दीप एक्रस द लाइन खेल्ने प्रयास थियो स्लग गरेर । मिस गरे ।

९.१
1

सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन

९ ओभर समाप्त - १३ रन सन्दीप जोरा: २४ डार्शी शर्ट: २९
लुम्बिनी लायन्स 2025: ६५-२ लक्ष्यः १४५
८.६
.

सुवास भण्डारीको बलमा सन्दीप जोरा - नो रन

८.५
6

सुवास भण्डारीको बलमा सन्दीप जोरा - छक्का

८.४
1

सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन

८.३
1

सुवास भण्डारीको बलमा सन्दीप जोरा - १ रन

८.२
4

सुवास भण्डारीको बलमा सन्दीप जोरा - चौका

पहिलो चौका बेहोरेका छन् सुवासले । डिप मिडविकेट र लङअनको बीचमा चौका ।

८.१
1

सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन

बलिङमा सुवासलाई नै निरन्तरता ।
८ ओभर समाप्त - ४ रन डार्शी शर्ट: २७ सन्दीप जोरा: १३
लुम्बिनी लायन्स 2025: ५२-२ लक्ष्यः १४५
सन्दीपले ४ रन मात्र दिए पहिलो ओभरमा । सुवास र सन्दीपले लुम्बिनीलाई रन जोड्न केही कठिन बनाइरहेका छन् ।
७.६
1

सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन

७.५
1

सन्दीप लामिछानेको बलमा सन्दीप जोरा - १ रन

७.४
.

सन्दीप लामिछानेको बलमा सन्दीप जोरा - नो रन

५० रन पूरा भएको छ ।
७.३
1

सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन

७.२
1

सन्दीप लामिछानेको बलमा सन्दीप जोरा - १ रन

७.१
.

सन्दीप लामिछानेको बलमा सन्दीप जोरा - नो रन

बलिङमा सन्दीप लामिछाने आएका छन् ।
७ ओभर समाप्त - २ रन डार्शी शर्ट: २५ सन्दीप जोरा: ११
लुम्बिनी लायन्स 2025: ४८-२ लक्ष्यः १४५
२ रन मात्र दिए सुवासले फेरि पनि । अर्को राम्रो ओभर उनको ।
६.६
.

सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन

६.५
1

सुवास भण्डारीको बलमा सन्दीप जोरा - १ रन

६.४
1

सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन

६.३
.

सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन

६.२
.

सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन

६.१
.

सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन

६ ओभर समाप्त - १५ रन सन्दीप जोरा: १० डार्शी शर्ट: २४
लुम्बिनी लायन्स 2025: ४६-२ लक्ष्यः १४५
५.६
.

प्रतिश जीसीको बलमा सन्दीप जोरा - नो रन

५.५
4

प्रतिश जीसीको बलमा सन्दीप जोरा - ४ रन

चौका प्रहार गरेका छन् जोराले । उनको पहिलो चौका यो ।

५.४
4

प्रतिश जीसीको बलमा सन्दीप जोरा - चौका

५.३
1

प्रतिश जीसीको बलमा डार्शी शर्ट - १ रन

५.२
2

प्रतिश जीसीको बलमा डार्शी शर्ट - २ रन

५.१
4

प्रतिश जीसीको बलमा डार्शी शर्ट - चौका

SHOTTT ! पूल गरेका छन् । लङअन र डिप मिडविकेटको बीचमा चौका भएको छ ।

५ ओभर समाप्त - २ रन सन्दीप जोरा: २ डार्शी शर्ट: १७
लुम्बिनी लायन्स 2025: ३१-२ लक्ष्यः १४५
दर्शकहरुको चियरअफ ।
४.६
2

सुवास भण्डारीको बलमा सन्दीप जोरा - २ रन

४.५
.

सुवास भण्डारीको बलमा सन्दीप जोरा - नो रन

४.४
W

सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - आउट

सुवास भण्डारीको बलमा डु प्लेसीबाट क्याचआउट

STUNNER FROM FAF !!! फाफ डुप्लेसीले फिल्डिङमा कमाल देखाएका छन् । शानदार क्याच लिएका छन् पछाडि फर्केर भाग्दै । कप्तान रोहित आउट भएका छन् ।

४.३
.

सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - नो रन

४.२
.

सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - नो रन

ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
४.१
W

सुवास भण्डारीको बलमा सुमित महर्जन - आउट

सुवास भण्डारीको बलमा साहिल पटेलबाट स्टम्प आउट

STUMPED ! पहिलो बलमै ब्रेकथ्रु दिलाएका छन् सुवासले । अगाडि बढेर खेल्ने प्रयासमा स्टम्प आउट भएका छन् सुमित ।

बलिङमा सुवास भण्डारी आएका छन् ।
४ ओभर समाप्त - १० रन डार्शी शर्ट: १७ सुमित महर्जन: १०
लुम्बिनी लायन्स 2025: २९-० लक्ष्यः १४५
३.६
4

प्रतिश जीसीको बलमा डार्शी शर्ट - चौका

सिधा अगाडि डाउन द ग्राउन्ड चौका भएको छ । राम्रो शट यो शर्टबाट ।

३.५
.

प्रतिश जीसीको बलमा डार्शी शर्ट - नो रन

३.४
4

प्रतिश जीसीको बलमा डार्शी शर्ट - चौका

३.३
.

प्रतिश जीसीको बलमा डार्शी शर्ट - नो रन

३.२
1

प्रतिश जीसीको बलमा सुमित महर्जन - १ रन

क्‍वीक रन लिएका थिए । सन्दीपले डाइरेक्ट हिटको प्रयास गरेका थिए नन स्ट्राइकमा तर लागेन ।

३.१
.

प्रतिश जीसीको बलमा सुमित महर्जन - नो रन

३.१
1w

प्रतिश जीसीको बलमा सुमित महर्जन - वाइड

३ ओभर समाप्त - ११ रन डार्शी शर्ट: ९ सुमित महर्जन: ९
लुम्बिनी लायन्स 2025: १९-० लक्ष्यः १४५
२.६
4

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - चौका

SHOTTT ! कभरको ग्यापमा चौका भएको छ । फिल्डर मुभ हुनै जरुरी रहेन ।

२.५
1

मर्चेन्ट डे लाङको बलमा सुमित महर्जन - १ रन

२.४
1

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - १ रन

२.३
.

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो रन

२.२
1

मर्चेन्ट डे लाङको बलमा सुमित महर्जन - १ रन

२.१
4

मर्चेन्ट डे लाङको बलमा सुमित महर्जन - चौका

कभरमा खेलेका छन् । यो पहिलो चौका सुमितको ब्याटबाट । शानदार कट ।

२ ओभर समाप्त - ३ रन डार्शी शर्ट: ४ सुमित महर्जन: ३
लुम्बिनी लायन्स 2025: ८-० लक्ष्यः १४५
१.६
.

प्रतिश जीसीको बलमा डार्शी शर्ट - नो रन

१.५
1

प्रतिश जीसीको बलमा सुमित महर्जन - १ रन

१.४
.

प्रतिश जीसीको बलमा सुमित महर्जन - नो रन

१.३
.

प्रतिश जीसीको बलमा सुमित महर्जन - नो रन

एलबीडब्लुको अपिल थियो । अम्पायरले नकारे ।

१.२
1

प्रतिश जीसीको बलमा डार्शी शर्ट - १ रन

१.१
1

प्रतिश जीसीको बलमा सुमित महर्जन - १ रन

बलिङमा प्रतिश जिसी आएका छन् ।
१ ओभर समाप्त - ५ रन सुमित महर्जन: १ डार्शी शर्ट: ३
लुम्बिनी लायन्स 2025: ५-० लक्ष्यः १४५
०.६
1

मर्चेन्ट डे लाङको बलमा सुमित महर्जन - १ रन

सुमित महर्जन पछाडि हटेपछि डे लाङ रोकिए । दुईबीच केही शब्द आदानप्रदान ।
०.५
1

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - १ रन

०.४
2

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - २ रन

डिप मिडविकेटमा २ रन लिएका छन् ।

०.३
.

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो रन

०.३
1w

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - वाइड

डाउन द लेग वाइड भएको छ ।

०.२
.

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो रन

०.१
.

मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो रन

शर्ट स्ट्राइकमा छन् । मर्चेन्ट डे लाङले बलिङको सुरुवात गर्ने छन् ।
डार्शी शर्ट र सुमित महर्जन ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २६४
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १८७
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १८०
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १७०
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४४
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १२८
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १२४
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२३
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १६
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
सूर्य तामाङ बलर विराटनगर किंग्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट