+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

प्रलोपाको प्रवक्तामा सन्तोष परियार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १४:४६

१९ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ ।

सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिएको छ । शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले जिम्मेवारी तोकेको हो । प्रलोपामा पाँच जनाको अध्यक्ष परिषद् छ ।

प्रलोपा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतको समूह मिलेर बनेको पार्टी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?