Listen News
0:00
0:30
१ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन जारी छ । महाधिवेशनको नयाँ नेतृत्वका लागि निर्वाचनको कार्यतालिका बमोजिमका कार्यक्रम अघि बढेका छन् ।
केन्द्रीय निर्वाचन अयाोगले उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ ।
यसैबीच अनेरास्ववियू बागमती प्रदेशका निवर्तमान अध्यक्ष लाल बहादुर बुढाथोकी (एल.बी.) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
बुढाथोकी ०५७ सालदेखि संगठित रूपमा पार्टी राजनीतिमा सक्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4