४ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका एक फरार कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा घर भएका ४९ वर्षीय पञ्चवीर विश्वकर्मा भनिने कान्छा विश्वकर्मा छन् ।
उनलाई प्रहरी वृत्त गौशालाको सादा पोशाकको टोलीले पक्राउ गरेका हो । उनी जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4