News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलालाई दिइएको छ।
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर भएपछि हंसराज पाण्डेको पद रिक्त थियो।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरेको छ।
७ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलालाई दिइएको छ ।
यसअघि विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर भएसँगै यो पद रिक्त थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिसकेको छ । प्राधिकरण समेत महानिर्देशक प्रदीप अधिकारीमाथि मुद्दा दायर भएपछि नेतृत्वविहीन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4