+
+
Shares

काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना, उद्धार जारी

स्थानीयले बताए अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १८:५५

२३ पुस, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ ।

केहीबेर अघि बस दुर्घटनामा परेको हो । स्थानीयले बताए अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ ।

अहिले एम्बुलेन्समा घाइतेहरूको उद्धार भइरहेको छ । अन्य क्षतिबारे खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?