+
+
Shares

संजय दत्त काठमाडौं आइपुगे, नेपाली टोपी लगाइदिएर स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १८:३८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड स्टार संजय दत्त बिहीबार बेलुका काठमाडौं आएका छन्।
  • उनी क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत भएका छन्।
  • क्यासिनो उद्घाटनपछि दत्त शुक्रबार भारत फर्किनेछन् र अर्को साता सन्नी लियोनी नेपाल आउनेछिन्।

काठमाडौं । बलिउड स्टार संजय दत्त विहिबार बेलुका काठमाडौंमा आइपुगेका छन् । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरे । नेपाली आयोजकले उनलाई ढाकाटोपी लगाएर स्वागत गरे ।

आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् । उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?