+
+
Shares

कांग्रेस सहमहामन्त्री मन्सुर पनि ५ वर्ष निष्काशित

नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सहमहामन्त्री फरमुल्ला मन्सुर पनि शेरबहादुर देउवा समूहको कारबाहीमा परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस केन्द्रीय समितिले सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ।
  • मन्सुरलाई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै निष्काशन गरिएको छ।
  • मन्सुरले सभापति शेरबहादुर देउवा समूहमा रहेर विशेष महाधिवेशनको माग गरेका थिए।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सहमहामन्त्री फरमुल्ला मन्सुर पनि शेरबहादुर देउवा समूहको कारबाहीमा परेका छन् ।

आज बुधबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरलाई पनि ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

मन्सुर यसअघि सभापति शेरबहादुर देउवा समूहमा थिए । विशेष महाधिवेशनको माग भएसँगै उनी महामन्त्रीहरूको समूहमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?