+
+
Shares

निर्वाचन आयोगमा आचारसंहिता कार्यान्वयनबारे छलफल (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ २ गते १२:५६

२ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनबारे छलफल गरिरहेको छ ।

शुक्रबार निर्वाचन आयोगमा चुनावमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा छलफल गरिरहेको छ ।

छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?