+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

समानुपातिक छाडेका विपिनलाई रास्वपाले काठमाडौं-२ मा उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट उम्मेदवार हुने भएका छन्।
  • समानुपातिक उम्मेदवार सूचीबाट आचार्यले नाम फिर्ता लिएका थिए।
  • अघिल्लो चुनावमा सोविता गौतमले काठमाडौं–२ जितेकी थिइन् र यसपटक चितवन–३ बाट उम्मेदवार हुने टुंगो लागेको छ।

४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट उम्मेदवार हुने भएका छन् ।

समानुपातिक उम्मेदवार हुने सूचीमा रहेका आचार्यले नाम फिर्ता लिएका थिए । अघिल्लो चुनावमा सोविता गौतमले जितेको काठमाडौं–२ मा सहमहामन्त्री आचार्य उठ्न लागेका हुन् ।

सोविता यसपटक चितवन–३ मा उम्मेदवार हुने टुंगो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?