+
+
Shares

तोलामै ४ हजार २ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ ५ माघमा तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सो दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ १८५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको छ।

५ माघ, काठमाडौं । सुनको भाउ एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज तोलामा १८५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?