+
+
Shares

कैलाली २ मा रास्वपाबाट बालेननिकट खनाल बने उम्मेदवार

सरसफाइ क्षेत्रमा अभियान्ताको छवी बनाएका उनलाई रास्वपाले टिकट दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १४:२१

५ काठमाडौं । सामाजिक अभियान्ता केपी खनालले  कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्यको उम्मेदवारको टिकट पाएका छन् ।  बालेननिकट मानिएका खनालले रास्वपाबाट आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको लागि टिकट पाएका हुन् ।

बालेन र रास्वपाबीच एकता हुँदा उनी पनि साक्षी थिए । सरसफाइ क्षेत्रमा अभियान्ताको छवी बनाएका उनलाई रास्वपाले टिकट दिएको हो ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि दलहरूले उम्मेदवार छनोटको क्रमलाई निरन्तरता दिएका छन् । उम्मेदवार मनोनयन भोलि हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?