+
+
Shares

जनकपुरमा रास्वपाको परिवर्तन उद्घोष सभा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ ।

शंकर गिरी शंकर गिरी
२०८२ माघ ५ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले धनुषाको जनकपुरमा पहिलोपटक मधेशमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ।
  • सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरिरहेका छन्।
  • रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै झापा ५ को टिकट दिएको छ।

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितले सम्बोधन गर्दैछन् ।

रास्वपाले मधेशमा पहिलोपटक योस्तरको सभा आयोजना गरेको हो । रवि, बालेनसहितका नेताहरू आइतबार नै जनकपुर पुगेका थिए । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर झापा ५ को टिकटसमेत दिएको छ ।

आजको सभामा सहभागी हुन तराईका विभिन्न जिल्लाका नेता कार्यकर्ता भेला भएका छन् ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?