६ माघ, डोल्पा । नेकपा एमालेका लंकबहादुर रोकायले मनोनयन दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर डोल्पा क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका हुन् ।
जिल्लाको ठूलीभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रोकायले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता पश्चात् बाजागाजा सहित समर्थकहरूले दुनै बजार क्षेत्रमा र्याली निकालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4