+

मुस्ताङमा स्की प्रतियोगिता सम्पन्न, यी हुन् विजेताहरू

२०८२ माघ  २५ गते १७:३६ २०८२ माघ २५ गते १७:३६

नेपाल स्की संघको आयोजनामा मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा आयोजित स्की प्रतियोगिता सम्पन्न भएको छ । माघ २० गतेदेखि २४ गतेसम्म प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिएको थियो ।

मुस्ताङमा स्की प्रतियोगिता सम्पन्न, यी हुन् विजेताहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्की संघले माघ २० गतेदेखि २४ गतेसम्म मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा पाँचौं राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको छ।
  • प्रतियोगितामा ४० खेलाडीमध्ये २४ जना मात्र योग्य ठहरिएका थिए र पुरुष तथा महिला विभिन्न वर्गमा विजेताहरू घोषित भएका छन्।
  • पुरुष प्रथम छेवाङ मिंगुर तामाङ, महिला सिनियर प्रथम संगिता लामा र महिला जुनियर प्रथम नयना शाक्य घोषित भएका छन्।

२५ माघ, काठमाडौं । नेपाल स्की संघको आयोजनामा मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा आयोजित स्की प्रतियोगिता सम्पन्न भएको छ । माघ २० गतेदेखि २४ गतेसम्म प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिएको थियो ।

स्कीय संघले वारागुङ मुक्ति क्षेत्रमा चौथोपटक आयोजना गरेको हो । सन् २०२२ मा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना गरेपछि हिउँको कारण ती वर्ष आयोजना हुन सकेको थिएन ।

शनिबार २४ गते सम्पन्न भएको ५औं स्की राष्ट्रिय प्रतियोगितामा ४० जना खेलाडीमध्ये १४ जना पुरुष र १० जना महिला खेलाडी मात्र प्रतियोगिताको लागि योग्य भएको थियो।

यी हुन् विजयी खेलाडी

१. प्रथम – छेवाङ मिंगुर तामाङ : रसुवा
२. दोस्रो – समिप लामिछाने: झापा
३. तेस्रो -पुन्दरीक पाण्डे -दोलखा

पुरूष जुनियर

१. प्रथम -सामदेन खेल्नु शेर्पा -दोलखा
२. दोस्रो – अर्थ सिंह बोहरा – भक्तपुर
३. तेस्रो – केसाङ गुरुङ- मुस्ताङ

महिला जुनियर

१ प्रथम: नयना शाक्य- काठमाडौं
२. दोस्रो – मेनका कुमारी आले- महोत्तरी
३. तेस्रो – आसिया तामाङ – काठमाडौं

महिला सिनियर

१.प्रथम – संगिता लामा- नुवाकोट
२. दोस्रो – आयुशी महर्जन

मुस्ताङ स्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय