+
+
Shares

३३ किलो सुन प्रकरण : जिल्लाकै फैसला सदर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १६:५३

२६ जेठ, काठमाडौं । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याकाण्डमा मुछिएका तीन आरोपितहरूलाई जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

उच्च अदालतले चूडामणी उप्रेती ‘गोरे’ सहित नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालतकै फैसला आंशिक उल्ट्याएर १० वर्षमात्रै कैद सजाय गरेको छ ।

न्यायाधीशहरू महेन्द्र उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्लाकै फैसला सदर गरेको, उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?