२६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सोमबार काजकिरिया भइरहेको स्थानमा पुगेर प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
सो क्रममा उनले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4