+
+
Shares

कांग्रेसको प्रस्ताव : संघमा १६ र प्रदेशमा ६ वटा मन्त्रालय

नेपाली कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:०८

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव गरेको छ ।

चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले यसबारे जानकारी दिएका हुन् ।

‘अब प्रधानमन्त्री २ पटक र मुख्यमन्त्री पनि २ पटकभन्दा धेरै बन्न नपाउने व्यवस्था गरिनेछ,’ उनले भने, ‘संघ सरकारमा १६ वटा मन्त्रालय, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोकिनेछ ।अब कसैले पनि गठबन्धन मिलाउनुपर्‍यो भनेर मन्त्रालय बढाउन पाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?