७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा गैरआवसीय नेपालीबारे धारणा सार्वजनिक गरेको छ ।
सभापति गगनकुमार थापाले चुनावी प्रतिज्ञापत्रबारे जानकारी गराउँदै एक पटकको नेपाली सधैँको नेपाली हुने बताएका हुन् ।
‘एक पटकको नेपाली सधैँको नेपाली । कहाँ के संसोधन गर्ने हो गर्छौँ । कानुनहरू संशोधन गरेनौँ भने एनआरएनएले पाउने सेवा पाउँदैन,’ उनले भने, ‘पैत्रिक सम्पत्तिको कारोबार, विदेशमा रहेर पनि मताधिकार पाउने, ब्रिटिस गोरखाको विषयमा हामी सँगै लड्ने, दोहोरो करको विषयमा सम्बन्धित देशसँग कुरा गर्ने ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4