+
+
Shares

अहमद वाहिदी इरानको आईआरजीसी का नयाँ कमान्डर नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:१४

१७ फागुन , काठमाडौं । इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अहमद वाहिदीलाई आफ्नो नयाँ कमान्डर–इन–चीफ नियुक्त गरेको छ ।

शनिबार इरानमाथि इजरायल र अमेरिकाले गरेको संयुक्त हवाई आक्रमणमा पूर्व कमान्डर जनरल मोहम्मद पाकपोर मारिएपछि वाहिदीलाई यो जिम्मेवारी दिइएको हो ।

इरानको नियमित सेनाभन्दा छुट्टै रहेको आईआरजीसी देशको सैन्य, राजनीतिक र आर्थिक क्षेत्रमा निकै प्रभावशाली र निर्णायक शक्तिको रूपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?