+
+
Shares

सर्लाही-१ : बहुजन एकता पार्टीका उम्मेदवार कांग्रेसमा प्रवेश

सर्लाही– १ मा बहुजन एकता पार्टीका उम्मेदवार राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति गगन थापाले पासवान सहित दलित अगुवालाई पार्टीमा भित्र्याएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १८:०५

१८ फागुन, काठमाडौं । सर्लाही– १ मा बहुजन एकता पार्टीका उम्मेदवार राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति गगन थापाले पासवान सहित दलित अगुवालाई पार्टीमा भित्र्याएका हुन् ।

अघिल्लो चुनावमा सर्लाही–४ का उम्मेदवार रहेका पासवानलाई चुनावी प्रचारको क्रममा सभापति थापाले सोमबार भित्र्याएका हुन् ।

दलित अगुवा समेत रहेका पासवानले २०७९ सालको निर्वाचनमा ५ हजार १५८ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?