+
+
Shares

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा देशभरिबाट १४२ जना पक्राउ परेका छन्।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लाले सोमबार ९ जना पक्राउ परेको बताए।
  • पक्राउ परेका मध्ये ७६ जना हिरासतमा छन् भने ६६ जना छुटिसकेका छन्।

१९ फागुन, काठमाडौं । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो । हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?