News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका सबै १ हजार २८८ मतदान स्थलमा बिहान ८ बजेसम्म १० हजार ६०२ मत खसेका छन्।
२१ फागुन, काठमाडौं । एक घण्टाको अवधिमा बागमती प्रदेशका जिल्लाहरुमा १० हजार भन्दा बढी मत खसेको छ ।
बिहान ८ बजेसम्मको अवधिमा बागमती प्रदेशमा १० हजार ६०२ मत खसेको हो । यो प्रदेशका १ हजार २८८ मतदान स्थल सबैमा मतदान सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4