२१ फागुन, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं-१ मा मतदान गरेका छन् ।
उनले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
काठमाडौं–१ मा नेपाली कांग्रेसबाट प्रबल थापा, नेकपा एमालेबाट मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीबाट मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रवीन्द्र मिश्रलगायत उम्मेदवार छन् ।
तस्वीर : प्रदीपराज वन्त/निर्वाचन आयोग नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4