+
+
Shares

रास्वपाका समानुपातिक उम्मेदवार तथा गायक प्रकाश सपुतले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक तथा रास्वपाका समानुपातिक उम्मेदवार प्रकाश सपुतले बागलुङको काठेखोला गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
  • कलाकारिताबाट स्थापित प्रकाश सपुतले रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका छन्।
  • बागलुङका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाडौं । गायक तथा  (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले मतदान गरेका छन् । उनले बागलुङको काठेखोला गाउँपालिकास्थित मतदान केन्द्रबाट मत खसालेका हुन् ।

कलाकारिताबाटस्थापित सपुत पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका छन् ।

बागलुङका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?