+
+
Shares

जसले जिते पनि जनताले जित्ने हो : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:१२

२१ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन जसले जिते पनि जनताकै जित हुने बताएका छन् ।

सुनसरी–१ बाट उम्मेदवारी दिएका साम्पाङले बिहीबार धरान–१८ स्थित कारमेल स्कुल केन्द्रमा मतदान गरेपछि भने, ‘जसले जिते पनि जनताले जित्ने हो । मैले जित्छु भन्ने मौन अवधि अघिसम्म मात्रै हो ।’

जो हारे पनि लोकतन्त्रको हार हुन नहुने उनको भनाइ छ । ‘जनताले जित्नुपर्छ, लोकतन्त्रले जित्नुपर्छ,’ साम्पाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?