२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलरा-४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।
बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।
बलरा-१ को एउटा केन्द्रमा पनि विवाद भएको थियो । सीडीयो र प्रहरी प्रमुख पुगेर सम्झाएपछि मतदान सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4