२१ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा ४० प्रतिशत मत खसेको छ । एउटा मात्रै प्रतिनिधिसभाको सीट रहेको डोल्पामा हालसम्म ४० प्रतिशत मतदाताले मत हालिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता छन् । जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4