२१ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशभर करिब ३० प्रतिशत मत खसेको छ ।
दिउँसो १ बजेसम्म ५ लाख ९ हजार २०० मत खसेको छ । जसमध्ये महिला मतदाता २ लाख ६० हजार ४७८ र पुरूष २ लाख ४८ हजार ७२१ जना रहेका छन् । एक जना अन्यले मतदाता रहेका छन् ।
हालसम्म खसेको मत २९.६ प्रतिशत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4