२१ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।
निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।
अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ । झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4