+
+
Shares

काठमाडौं–३ अपडेट : ९ बजे सर्वदलीय बैठक बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएपछि मतपेटिका संकलनको काम भइरहेको छ।
  • निर्वाचन कार्यालयले सबै वडाबाट मतपेटिका चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी रहेको बताएको छ।
  • राति ९ बजे सर्वदलीय बैठक बस्नेछ र बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिनेछ।

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।

निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ ।

कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ ।  उक्त, बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?