+
+
Shares

नुवाकोटमा मतपेटिका मध्यरातसम्म गणनास्थलमा पुर्‍याइने  

मतपेटिका आइपुगे लगत्तै सर्वदलीय बैठक बसाएर मतगणनाको प्रक्रिया सुरु गरिने उनले बताए ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८२ फागुन २१ गते २१:१३

२१ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज नुवाकोटमा उत्साहजनक रूपमा मतदान सकिएको छ । ४ बजेसम्ममा ५० प्रतिशत मत खसिसकेको भएपनि हालसम्म पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरका अनुसार दुवै क्षेत्रमा मतदान केन्द्रहरूबाट मतपेटिका मध्यरातसम्ममा आइसक्नेछन् । मतपेटिका आइपुगे लगत्तै सर्वदलीय बैठक बसाएर मतगणनाको प्रक्रिया सुरु गरिने उनले बताए ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?