+
+
WC Series
विराटनगर किंग्स 2025
59/5 (10.2)
VS
५८ बलमा ७६ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रतिनिधिसभा चुनाव : कांग्रेस प्रवक्ता महत नुवाकोट–१ बाट एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १८:०५

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नुवाकोट क्षेत्र नम्बर–१ बाट पनि सिफारिस भएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले बिहीबार प्रवक्ता महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि उनको नाम काठमाडौं–५ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो ।

नुवाकोट–१ बाट समानुपातिक तर्फ कृष्णबहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ,  प्रकाश गौतम, भवानी देवकोटा र अञ्जु आचार्य (महिला) तथा कल्पना नेपाली (दलित महिला) को नाम सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यसमितिले राष्ट्रिय सभा उम्मेदवारका लागि खुलाबाट रामकृष्ण थापा, अपांगता तर्फबाट भाग्यश्री लामाको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?