+
+
Shares

काठमाडौं-५ मा सर्वदलीय बैठक सकियो, केहीबेरमा गणना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २३:३३

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना पौने १२ बजेदेखि सुरु हुने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलिय बैठकले ११:४५ देखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

‘हामीले अब ११:४५ देखि मतगणना सुरु गरिहाल्छौं, भर्खरै सर्वदलीय बैठक सक्यौं,’ काठमाडौं-५ कि निर्वाचन अधिकृत श्रद्धा रिजालले अनलाइनखबरसँग भनिन् ।

यो क्षेत्रमा नेकपा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र रास्वपाका सस्मित पोखरेल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?