+
+
Shares

तनहुँ-१ मा राति १ बजेदेखि मतगणना सुरु गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ०:३७

२२, फागुन, चितवन  । तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतगणना अहिले राती १ बजेदेखि सुरु गरिने भएको छ ।

सर्वदलीय बैठकले राति १ बजेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेपाली कम्युनिष्ट पार्टीबाट विद्यानाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, उज्यालो नेपाल पार्टीबाट मन्जिल राना लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?